२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

३० वैशाख, काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे छ । बुधबार बसेकाे बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन संसदमा उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिएपछि सभामुखले बैठक स्थगित गर्नुभएकाे हाे ।

 

प्रकाशित मिति : May 13, 2026 at 1:24 pm