३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रधानमन्त्री बालेन नआएपछि हर्क साम्पाङले छाडे संसद् बैठक

३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिनुभएकाे हाे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले प्रधानमन्त्रीकाे राजीनामा समेत माग गरेका छन् ।

प्रकाशित मिति : 13:17