२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

सरकारले विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेज ल्याउने

२८ वैशाख, काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रकाशित मिति : 17:10