३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गर्ने, लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने

२८ वैशाख, काठमाडाैँ । सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार र सञ्चालन गर्ने भएको छ। सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ।

आगामी आवको नीति तथा कार्यक्रममा यो कार्यक्रम राखिएको हो। औद्योगिक ग्राम बनाइने, सूचना पार्क, नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्र विस्तार गरिने भएको छ।

प्रकाशित मिति : May 11, 2026 at 4:37 pm