२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने

२८ वैशाख, काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो व्यवस्था गरेकाे उल्लेख गर्नुभएकाे हाे ।

उहाँले उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेकाे बताउनुभयाे । ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उहाँले  भन्नुभयाे ।

प्रकाशित मिति : 16:31