२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

करको संरचनाको पुनरावलोकन गरिने

२८ वैशाख, काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले करको संरचनालाई पुनरावलोकन गर्दै सरकार अघि बढ्ने बताउनुभएको हो ।

प्रकाशित मिति : 16:26