यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
२५ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रपति पौडेललाई संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :

प्रकाशित मिति : 13:38









