२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मन्त्रिपरिषद्को बैठक बस्दै

२५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाउनुभएकाे हाे ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने  छ ।

प्रकाशित मिति : 10:07