१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।

यसअघि हिजो सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित मिति : May 5, 2026 at 2:05 pm