प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।
यसअघि हिजो सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
प्रकाशित मिति : 14:05









