नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त
२१ वैशाख, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा छपिराज पन्त नियुक्त हुनुभएको छ । गत वैशाख १७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई वैशाख १७ गतेदेखि नै आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : 15:45









