१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२१ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.३२ अंकले बढेर २७३९.०४ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०० पटकको कारोबारमा ७४ लाख ९७ हजार १९ रुपैयाँ ६० पैसाबराबरको १५ हजार २९९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 4, 2026 at 11:02 am