११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

२१ वैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुँदैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले अहिले १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको जानकारी गराउनुभएको हो ।

प्रकाशित मिति : May 4, 2026 at 10:27 am