केपी ओलीलाई प्रहार गर्नेहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य छः सूर्य थापा

२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले केपी ओली बिरोधीहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य रहेको दाबी गर्नुभएको छ । फेसबुकमा टिप्पणी लेख्दै उहाँले ओली बिरोधीहरूले दुःख पाउनुपर्ने उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘Fake Narrative मा केपी शर्मा ओलीलाई साझा दुश्मन करार गर्दै प्रहार गर्नेहरूले एकएकगरी नवमीको राँगोलेजस्तै ‘खुँडा’को … Continue reading केपी ओलीलाई प्रहार गर्नेहरूले नवमीको राँगोलेजस्तै ‘खुँडा’को मार खेप्नु अनिवार्य छः सूर्य थापा