सागर ढकालले लिए सचिवालय सदस्य पदको शपथ
२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य मनोनीत हुनुभएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
पार्टी कार्यालय बनस्थलीमा आइतबार सभापति रवि लामिछानेले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
प्रकाशित मिति : 14:21









