२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सागर ढकालले लिए सचिवालय सदस्य पदको शपथ

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य मनोनीत हुनुभएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

पार्टी कार्यालय बनस्थलीमा आइतबार सभापति रवि लामिछानेले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।

प्रकाशित मिति : 14:21