२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रास्वपाको सचिवालय बैठक सुरु

२० वैशाख, काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 14:00