१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा करिब साढे ४ अंकले घट्यो नेप्से

१७ वैशाख, काठमाडाैं । साताको चाैंथाे कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको ६८ पटकको कारोबारमा २२ लाख ६८ हजार ५२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ४८२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 30, 2026 at 11:05 am