कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित
१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित हुनुभएकाे छ । उहाँलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गर्नुभएकाे हाे ।
यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उहाँलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : 13:21









