१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा

१६ वैशाख, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिनुभएकाे छ । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएकाे थियाे ।

साे राजीनामा वैशाख १ गते बसेको अर्थमन्त्री स्तरको बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : 12:49