नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा
१६ वैशाख, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिनुभएकाे छ । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएकाे थियाे ।
साे राजीनामा वैशाख १ गते बसेको अर्थमन्त्री स्तरको बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : 12:49







