१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

१५ वैशाख, काठमाडाैं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमराज जोशी नियुक्त हुनुभएकाे छन् । वैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई वैशाख १४ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्षसम्मका लागि उक्त पदको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : 11:41