१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७२ स्टकको ७३९ पटकको कारोबारमा १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँ ७० पैसाबराबरको २३ हजार १६० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:03