८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७२ स्टकको ७३९ पटकको कारोबारमा १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँ ७० पैसाबराबरको २३ हजार १६० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 28, 2026 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/