७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एमाले प्रमुख सचेतकमा ऐन महर चयन

११ वैशाख, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन हुनुभएको छ । संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : April 24, 2026 at 3:54 pm