११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रि ओपन सेसनमा ८ अंकले बढ्यो नेप्से

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ८.०६ अंकले बढेर २७९५.२२ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ७१ स्टकको २३८ पटकको कारोबारमा ५४ लाख ३४ हजार ७० रुपैयाँबराबरको ७ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:57