युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त
११ वैशाख, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त हुनुभएकाे छ ।कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको सिईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : 10:43









