१ असार २०८३, सोमबार | Mon Jun 15 2026

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

११ वैशाख, काठमाडौं । युनाइटेड  अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त हुनुभएकाे छ ।कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको सिईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : April 24, 2026 at 10:43 am