९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्नुहुने भएको छ ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताउनुभयो ।

प्रकाशित मिति : 17:17