७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रत्यक्ष चुनाव नजितेका ठाउँमा रास्वपाले समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

८ वैशाख, काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोकेको हो। आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताउनुभयाे ।

यी हुन् जिम्मेवारी पाएका समानुपातिक सांसदहरूः

प्रकाशित मिति : April 21, 2026 at 1:14 pm