७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा करिब साढे १३ अंकले बढ्यो नेप्से

८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १३.३६ अंकले बढेर २८३८.५९ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८३ स्टकको २६३ पटकको कारोबारमा ३५ लाख ९१ हजार ७२३ रुपैयाँ ८० पैसाबराबरको ५ हजार ८१८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 21, 2026 at 10:55 am