२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

कांग्रेसको देउवा समूहलाई स्तब्ध तुल्याउने सर्वोच्चको ६ बुँदे आदेश

४ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा कांग्रेस फिर्ता पाउँ भनेर दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चले गगन थापा नेतृत्वकै कांग्रेसलाई सदर गरिदिएको छ ।

यो पनि पढ्नुहोस्

गगन थापाको नेतृत्व सर्वोच्चबाट सदर, देउवा समूहका लागि नयाँ पार्टी गठनको बाटो खुल्यो

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको थापा नेतृत्वको कांग्रेसको केन्द्रीय समिति अध्यावधिक गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सोही निर्णय सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । यो फैसलासँगै अब शेरबहादुर देउवा समूहलाई नयाँ कांग्रेस गठन गर्ने बाटो खुला भएको छ । देउवा समूह स्तब्ध बनेको सर्वोच्को आदेश यस्तो छ ….

प्रकाशित मिति : April 17, 2026 at 10:59 pm