३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त गरेकाे छ । बिहीबार बसेको पार्टी संसदीय दलकाे बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेकाे हाे ।

त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 15:02