रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त गरेकाे छ । बिहीबार बसेको पार्टी संसदीय दलकाे बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेकाे हाे ।
त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : 15:02









