३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

३० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएकाे हाे ।

 उहाँले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहनुभएकाे छ ।

प्रकाशित मिति : 16:33