३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

गृहमन्त्रीले नै अस्वीकार गरे पिर्के सलामी

३० चैत, काठमाडौँ । पिर्के सलामी अस्वीकार गर्नुभएको गृहमन्त्री सुधन गुरूङले पिर्के सलामीको उचाइभन्दा हातको साथ ठूलो हुने बताउनुभएको छ ।

उहाँले फेसबुकमा टिप्पणी गर्दै राज्यको शान हुन राष्ट्रसेवनकको सम्मान हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पिर्के सलामीको उचाइभन्दा, हातको साथ ठूलो हुन्छ, जहाँ राष्ट्रसेवकको सम्मान हुन्छ, त्यहीँ राज्यको शान हुन्छ। जय देश।’

प्रकाशित मिति : 08:08