गृहमन्त्री सुधन गुरूङले पिर्के सलामी नलिने
२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सलामी नलिने बताउनुभएको छ। आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुग्नुभएका उहाँले सलामी नलिने बताउनुभएको हो ।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गर्नुभएको थियो । नवलपुरका सहायक सिडिओ चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति : 15:49









