२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

उपसभामुखको निर्वाचनमा एमाले तटस्थ बस्ने

२७ चैत, काठमाडौं। उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताउनुभयाे ।

प्रकाशित मिति : 17:27