मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी उद्योग र रामजी श्रममन्त्री बन्दै
२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । उहाँले दुई जनालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।
उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गर्न लागिएको हो ।प्रधानमन्त्री शाहले उद्योग मन्त्री सुरूदेखि नै आफैसँग राख्दै आउनुभएको थियो । भने हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : 14:06









