२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा थप ५ लाख ६७ हजार कित्ता बोनस सेयर सूचिकृत

२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस बापतको ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : 14:17