हाजिरी जमानीमा छुटे ओली
२६ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । ओलीलाई अस्पतालमै हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उहाँलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उहाँ त्रिवि शिक्षण अस्पतालमा बस्नुभएको थियो ।
प्रकाशित मिति : 11:25









