२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा पुनः कट्टेल नियुक्त

२६ चैत, काठमाडाैं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त हुनुभएकाे छन् । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँको दोस्रो कार्यकाल चैत २९ गतेदेखि सुरु हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : 10:49