मन्त्रिपरिषद् बैठक जारी
२४ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज आकस्मिक रुपमा बैठक बोलाउनुभएकाे हाे । प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ।बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
प्रकाशित मिति : 13:13









