२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

२४ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.७० अंकले बढेर २७६२.७३ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ स्टकको १२३ पटकको कारोबारमा ५२ लाख ८२ हजार ६२२ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ४७२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार ११:००