२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

एमाले सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

२३ चैत, काठमाडाैं । नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १४:४१