१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसमा करिब २ अंकले घट्यो नेप्से

२३ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.७४ अंकले घटेर २६७४.९३ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको १४० पटकको कारोबारमा ४९ लाख ५१ हजार २५१ रुपैयाँ ८० पैसाबराबरको ८ हजार १०४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 6, 2026 at 10:58 am