ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरू भएको थियो। आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गर्नुभएकाने हो ।
बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
प्रकाशित मिति : 17:43









