२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा दंगाल चयन

१९ चैत, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकबाट दंगाल राष्ट्रिय सभा संसदीय दलको नेता चयन हुनुभएको हो ।

दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित हुनुहुन्छ  ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १३:४४