गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन
१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गर्नुभएको हो ।

गृहमन्त्री नियुक्त भएपछि उहाँ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ११:१९













