२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

एमाले संसदीय दलको नेता छान्न निर्वाचन, बादल र सुहाङबीच प्रतिस्पर्धा

१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:५०